बौद्ध युवा क्लबले जित्यो सेभेन ए साइड फुटबल

गलेश्वर । म्याग्दीको बेनीनगरपालिका-२ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार राशिको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवा क्लब बेनी मङ्गलाघाटले जितेको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रबार साँझ भएको फाइनल खेलमा रिभरसाइड युवा क्लबलाई चारका विरुद्ध तीन गोलले पराजित गर्दै बौद्ध … Continue reading बौद्ध युवा क्लबले जित्यो सेभेन ए साइड फुटबल